गुटुमुटु

क्रि.वि. [अ. मू. गुटु(द्वि.)]

  1. लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले।
  2. कागत, कपडा आदि वस्तुले चारैतिर बेर्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)