गुठिल

वि. [हि. गुट्ठल]

  1. गोप्य रूपमा रहेको; लुकेको; छिपेको; गुप्त।
  2. धनको गाँठ; सम्पत्तिको पोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)