गुठी
ना. [सं. गोष्ठी]
- धार्मिक वा परोपकारी कार्य-सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव-पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।
- गुठीले मात्र प्रयोग गर्न सक्ने वा गुठीका नाममा रहेका घर, जग्गा, श्रीसम्पत्ति आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)