गुडगुडाइनु

क्रि.

  1. बाटुलो वस्तु गुड्ने गरी लडाइनु; गुडाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)