गुडगुडाउनु
स.क्रि.
- बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु।
- पेट कराउनु; पेटमा गुडगुड आवाज आउनु।
- हुक्का गुडगुड गर्ने गरी तमाखु खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)