गुडुरा/गुडुरे

ना.

  1. बगरहुँदो फल्ने, डल्लो र खैरो मार्सी जातको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)