गुड्कनु

अ.क्रि. [गुड्+क+नु]

  1. चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)