गुड्ड

क्रि.वि. [अ. मू. गुड्+ड]

  1. चक्का वा पाङ्ग्रा भएको कुनै वस्तु गुड्ने चालमा; गुर्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)