गुड्डी

ना. [सं. गुण्ड?]

  1. नचाहिँदो विषयमा देखाइने धाक; व्यर्थको गफ वा फुर्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)