गुणकीर्तन

ना.

  1. गुण र यशको प्रशंसा गरिने नाटकको एउटा लक्षण।
  2. गुणको बखान; गुणानुवर्णन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)