गुणकारक/कारी

वि.

  1. कुनै न कुनै प्रकारको गुण भएको वा फाइदा गर्ने; लाभदायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)