गुणग्रहण
ना.
- अर्कामा रहेको सद्गुण वा राम्रा कुराको सिको।
- अरूले गरेको गुण सम्झने काम; कृतज्ञता स्वीकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)