गुणग्राही

वि.

  1. गुणको वा गुणीको कदर गर्ने; गुण सम्झने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)