गुणज्ञ

वि.

  1. असल कुरा वा गुणको मर्म बुझ्ने; गुण जान्ने; गुणको कदर गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)