गुणनिधि

वि. [सं.]

  1. धेरै उत्तम गुण भएको; धेरै गुण हुने; गुणहरूको खानी; गुणवान्; गुणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)