गुणवाचक
वि. [सं.]
- गुण वा विशेषताको बोध गराउने।
- व्याकरणअनुसार नाम, सर्वनामको गुण, विशेषता, स्वभाव आदिको बोध गराउने विशेषण शब्द (राम्रो, बाठो, मिठो, उज्यालो, रातो, कालो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)