गुणाङ्क

ना. [सं.]

  1. गणितमा गुणा गरिने सङ्ख्या।
  2. लिच्छविकालका 'गुण' पद भएका कुनै राजाका पालाको 'गुण' शब्द-अङ्कित सिक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)