गुणाढ्य

वि. [सं.]

  1. धेरै असल गुण भएको; सद्गुणी।
  2. पैशाची प्राकृतमा 'बड्ड कहा' (बृहत् कथा) नामक ग्रन्थ लेख्ने प्रसिद्ध कवि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)