गुणी
वि. [सं.]
- गुण भएको; गुणयुक्त; गुणवान्।
- दोखपिचास लाग्दा झारफुक गर्ने व्यक्ति; धामी वा झाँक्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)