गुणीभूत

वि. [सं.]

  1. मुख्य अर्थ नभएको; गौण बनेको; अप्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)