गुणेश्वर
ना. [सं.]
- सत्त्व, रज र तम तीनै गुणका प्रभावलाई जित्ने व्यक्ति; परमेश्वर; ईश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)