गुणीभूत व्यङ्ग्य

ना.

  1. काव्यमा मूल रूपमा अभिधा अर्थ र गौण रूपमा व्यञ्जना अर्थ भएको अप्रधान व्यङ्ग्य; मध्यमस्तरको काव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)