गुदिलो

वि. [गूढ+इलो]

  1. गुदी भएको; सारवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)