गुदी

ना. [सं. गूढे]

  1. फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ।
  2. भित्री भागमा रहेको सार तत्त्व।
  3. भित्रको दह्रो शक्ति वा खँदिलोपन; विशेषता; खुपी।
  4. सम्पत्ति; धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)