गुदुगुदु
क्रि.वि. [अ. मू. गुद्+उ(द्वि.)]
- ठिक्क आगाको रापमा पाक्तै गरेको दाल, भात आदि हल्का चालले उम्लने वा पाक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गुद्+उ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)