गुनिलो
वि. [गुन+इलो]
- अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ।
- गुणवान्; गुनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गुन+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)