गुनी

ना.

  1. कालो अनुहार हुने र पुच्छर लामो हुने, शरीरको रङ सेतो र कालो मिसिएर खैरोखैरो देखिने एक जातको वानर; पहरे बाँदर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)