गुन्दरगानु
ना. [सं. गुडुचीकन्द]
- बाटुला पात हुने, पहेँला ससाना फूल फुल्ने, राता मसिना बाटुला फल लाग्ने, जरामा फल्ने तथा विषनाशक र सन्निपात ज्वर नाश गर्ने गुण भएको भ्याकुरजस्तो कन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)