गुन्द्री
ना. [गुँदरी]
- पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बुनेको सुकुलजस्तो ओछ्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गुँदरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)