गुन्न

क्रि.वि. [अ. मू. गन्+न]

  1. मौरी, भमरा आदि भुनभुनाएको स्वर आउने किसिमले।
  2. धेरै जनाले एकै साथ बिस्तारै कुरा गर्दा आवाज आउने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)