गुन्द्रुङ्ग/गुन्द्रुङ्ङ

क्रि.वि. [अ. मू. गुन्द्रुङ्+ग/ङ]

  1. कुनै प्राणी वा वस्तु फाल हाल्दा वा खस्दाको आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)