गुपचुप

ना. [सं. गुप्त+चुप]

  1. बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै काम-कुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप।
  2. खुवा र मैदा मिसाएर डल्लो पारी घिउमा पकाएर चिनीको चास्नीमा डुबाइएको, भित्र खोक्रो भएको गुलाफजामुनका किसिमको मिठाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)