गुप्त
वि. [सं.]
- बाहिर प्रकट वा व्यक्त नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य।
- सुरक्षित गरिएको; जोगाइएको (गुप्त धन, गुप्त प्रेमी इ.)।
- मुस्किलले जानिने; गूढ।
- मध्यकालीन भारतको मगध राज्यको एक नामुद राजवंश (गुप्तवंश); एक प्रकारको थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)