गुप्तचर विभाग

ना.

  1. सरकारका तर्फबाट गुप्तचरसम्बन्धी कार्यको परिचालन गर्ने जिम्मेवारी सुम्पिएको प्रशासनिक निकाय; गुप्तचरहरूमार्फत कुनै खास अपराध, भ्रष्टाचार वा मामिलाको छानबिन गर्ने अड्डा; जासुसको काम गर्ने सरकारी अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)