गुप्तचरी

ना.

  1. गुप्तचरको काम वा भाव।
  2. गुप्तचरको काममा नियुक्त स्त्री; आइमाई जासुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)