गुप्ती
वि. [गुप्ति]
- ढाकिएको; गुप्त; गुह्य; भित्री (गुप्ती कुरो; गुप्ती पैसो इ.)।
- भित्रतिर तरबार वा किरिच लुकाई राख्ने गरी बनाइएको लट्ठी।
- गुप्तचर।
- तहखाना; ताइखाना; भूगृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गुप्ति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)