गुप्ति

ना. [सं.]

  1. लुकाउने, छिपाउने वा गोप्य राख्ने काम; कसैले पनि देख्न र थाहा पाउन नसक्ने गरी गोप्य राखिएको स्थिति वा व्यवस्था; गोपन।
  2. रक्षा; संरक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)