गुप्ती पुलिस

ना.

  1. विभिन्न कुराको भेद वा अपराध तथा भ्रष्टाचार आदिको वस्तुतथ्य गोप्य रूपमा पत्ता लगाउने काममा नियुक्त प्रहरी; कुनै विशेष मामिलाको गुप्त छानबिन गर्ने प्रहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)