गुप्तीमारा

वि.

  1. थाहा नै नदिई भित्रभित्रै अर्काको जरो काट्ने (व्यक्ति); अर्काको नहुँदो गर्ने; कपटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)