गुभाजु
ना. [नेवा.]
- नेपालको बौद्ध सम्प्रदायमा पर्ने नेवारको एक वर्ग वा जात; बौद्ध धर्म मान्ने नेवारको गुरु वा पुरोहित।
- बिरामीहरूलाई झारफुक आदि गर्ने, सोही वर्गको तान्त्रिक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)