गुब्बारा
ना. [अ. गुबार]
- हावा भरेर उडाइने, हल्का र पातलो, रङ्गीचङ्गी रबरको थैलो; बेलुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. गुबार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)