गुभे

वि. [गुभो+ए]

  1. गुभो भएको।
  2. गुभो जस्तै कमलो वा कलिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)