गुभे डोरी

ना.

  1. पोयो लाएर बाटेको डोरीलाई नै फेरि जम्मा तीन पोयो हुने गरी बाटेको डोरी; पोयाको हिसाबले नौ पोया हुने डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)