गुभो
वि. [सं. गर्भ]
- कर्कलो, मकै, धान, केरा आदि बोट-बिरुवाको भित्रपट्टिको कमलो भाग; गुदी भाग; गर्भाङ्कुर; टुसो।
- विशेष ढाँचाले बाटेको डोरीभित्रको पोयो वा डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. गर्भ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)