गुम्नु
अ.क्रि. [फा. गुम+नु]
- मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु; हराउनु।
- समय बित्नु; बेला नाघ्नु।
- हिस्स पर्नु; भुस्सिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [फा. गुम+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)