गुमज

ना. [फा. गुम्बद]

  1. झ्याल, ढोका, छानो, पुल आदिमा बनाइएको अर्धवृत्ताकार बान्की; बिखुम; गुमोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)