गुमटी

ना. [फा. गुम्बद]

  1. सिँढीमाथि बनेको छत।
  2. रेलवे लाइनको किनारमा बनाइएको खलासी बस्ने गोलाकार कोठो।
  3. सडकका किनारमा वा चोकमा सानोतिनो पसल रहेको काठको घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)