गुमपाती

ना. [गुम+पाती]

  1. भीमसेनपाती जस्तै फुस्रा र लाम्चा पात हुने तर बास्ना नआउने एक जातको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)