गुमनाम

वि. [गुम+नाम]

  1. प्रकाशमा आउन नदिने उद्देश्यले कसैको नाम नलेखिएको; बेनामी (चिठी, लेख, कविता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)