गुमर्क्याउनु

स.क्रि.

  1. हातका पन्जाले वा अँगालाले अटाउन्जेल कुनै चिज झिक्नु।
  2. मुख गाडेर सकेसम्म खानु।
  3. अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)